कसैले नराम्राे भनेकाे छ भने यो पढ्नुस्

ByBibas Kulung

७ आश्विन २०७८, बिहीबार १७:५१ ७ आश्विन २०७८, बिहीबार १७:५१ ७ आश्विन २०७८, बिहीबार १७:५१

–प्रतिस्पर्धा अरुसँग होइन विगतकाे आफूसँग गर्नुहोस्
–आफ्नो प्रगति विवरण मूल्यांकन गर्ने बानी बसाल्नुहोस् ।
–प्रेरणा दिनेखालका विषयवस्तु तथा किताब पढ्ने गर्नुहोस् ।

–न’कारात्मक सोंच राख्ने मानिसहरुसंगको दूरी बढाउनुहोस् ।
-नका’त्मक फिल्मबाट टाढा रहनुस् ।
-न’करात्मक स्टाटस लाइक कमेन्ट नगर्नुस्
-त’नाव दिने ह’त्या, ब’लात्कार अ’परहणजस्ता समाचार र भिडियोबाट टाढा रहनुस् ।
-आफूलाई अरुसँग नदाज्नुहोस् । बरु हरेक वर्ष आफूले आफूलाई स्वमूल्यांकन गर्दा राम्राे हुन्छ । किनकि तपाई विशेष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!