न्युजिल्यान्डकी ‘माओरी’ र नेपालका किराँतीको विभिन्न चिज एक अर्कोसँग मिल्दाजुल्दा
हिन्दुवेदका रचनाकारहरूले वेदमा किराँतीको कुरा लेखेका छन्। वेदको रचना भारत वा नेपाल जहाँ भएको भए पनि किराँती नदेखेका भए तिनको कुरा अवश्य लेखिँदैनथियो। लिपिको जन्म र विकास नहँदासम्म वेदको यात्रा…