ब्लग ‘खुसी’ १३ जेष्ठ २०७७, मंगलवार २०:२३ Bibas Kulung 0 Comments खुसीको प्राइसट्याग छैन त्यसैले मुस्कुराउनुहोस् । एक खुसी व्यक्ति हुन सबैभन्दा राम्रो भिटामिन बी वान हो । खुसी हुनुहोस् । यसले नकारात्मक मानिसहरूलाई सताउँछ । खुसी बाहिर होइन, तपाईंभित्र हुन्छ…