आजका संकलित भनाइहरू

ByBibas Kulung

१ असार २०७८, मंगलवार १८:३० १ असार २०७८, मंगलवार १८:३० १ असार २०७८, मंगलवार १८:३०


१. जिन्दगीमा खराब दिन आउँछ भने राम्रो दिन पनि आउँछ , समुद्रमा हमेशा तुफान

आउदैन।

२. यदि कसैले तपाईलाई गलत भन्छ भने उसलाई धन्यवाद दिनुहोस्‌ किनकी उसले
तपाईलाई गलत होइन बलियो बनाएको हो।

३. जहाँ अरुलाई बुझ्न मुश्किल हुन्छ, त्यहा आफुलाई बुझ्नुपर्छ ।

४. हिजो सम्झेर आज पछुताउनु र भोलि सम्झेर आज रमाउनुको केही औचित्य छैन !

५. यदि तपाइलाई केही मान्छेहरुले मन पराउदैन भने लोड लिनु कुनै आवश्यक छैन ,
हरेक को मन पराउने बानी राम्रो त हुन सक्दैन नि ।

६. सानो या ठूलो भनेर कसैलाई नहेपौ किनकि जिन्दगी भनेको चेस गेम जस्तै हो

खेलन्जेल ठूलो र सानो हुने हो खेल सकिएपछि जाने सबै एउटै डिब्बामा हो ।

७. जतिसुकै रिसाए पनि त्यो रिसको अन्त्य माफि बाटै हुनेछ,यदि दुई बिचको सम्बन्ध
प्रगाढ, साचो, सत्य र निस्वार्थ छ भने !

८. यो कारणले साँचो वोल्ने मानिसहरु सुन्दर हुन्छन्‌ किनकि उनीहरु आफैँ टुट्छन्‌
तर अरुलाई टुटाउँदैनन्‌ ।

One thought on “आजका संकलित भनाइहरू”
  1. मेरा सङ्घर्ष का पाईलाहरु मा म एक्लै पनि हिड्न सकुला तर जिवन भरी भने होइन 😊

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!