डा. योगि विकाशानन्दका भनाइहरू

ByBibas chetan

३१ भाद्र २०७६, मंगलवार १३:४१ ३१ भाद्र २०७६, मंगलवार १३:४१ ३१ भाद्र २०७६, मंगलवार १३:४१ #Dr. Yogi Bikashananda, #डा. योगि विकाशानन्द

  • यदि दु:ख हामी भित्र छ भने सुख पनि हामी भित्रै छ फरक यति मात्र हो कोहि दु:खबाट कायर बनी भाग्न खोज्छन कोहि दुखलाई सदुपयोग गर्छन ।
  • यदि तपाइलाई महान सफल बन्नुछ भने पहिला महान असफल बन्नुपर्छ ।
  • यदि तपाइलाई राम्रो बोल्नुछ भने राम्रो सुन्नुपर्छ ।
  • हामी आफू उल्टो बुझेर दुनियाँलाई उल्टो उल्टो काम गरेको देख्छौ ।
  • राम्रो मान्छेको अर्थ किन हुन्छ त दुनियाँमा भने नराम्रो मान्छे पनि भएकोले ।
  • हरेक हण्डर र दुखहरु सफलताको एक एक खुड्किला हो ।
  • सफलताको दुई वटा रहस्य छ एउटा या त महान मान्छेले गरे जस्तो गर या सामान्य मान्छेले गरेजस्तो नगर ।
  • गरिब हुनु दुखको कुरा होइन गरीब मान्छे त एकदिन अवस्य पैसा कमाउछ तर दरिद्र मानसिकता भएको मान्छे कहिल्यै धनी हुन सक्दैन ।
  • प्रेमको लागि भाव चाहिन्छ शब्द होइन ।
  • मानिसको चुनौती नै दर्द मुक्त समाजको स्थापना हो ।
  • विशाल हृदय राख्न चाहनेले अर्काको आलोचना सहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!