Skip to content
- यदि दु:ख हामी भित्र छ भने सुख पनि हामी भित्रै छ फरक यति मात्र हो कोहि दु:खबाट कायर बनी भाग्न खोज्छन कोहि दुखलाई सदुपयोग गर्छन ।
- यदि तपाइलाई महान सफल बन्नुछ भने पहिला महान असफल बन्नुपर्छ ।
- यदि तपाइलाई राम्रो बोल्नुछ भने राम्रो सुन्नुपर्छ ।
- हामी आफू उल्टो बुझेर दुनियाँलाई उल्टो उल्टो काम गरेको देख्छौ ।
- राम्रो मान्छेको अर्थ किन हुन्छ त दुनियाँमा भने नराम्रो मान्छे पनि भएकोले ।
- हरेक हण्डर र दुखहरु सफलताको एक एक खुड्किला हो ।
- सफलताको दुई वटा रहस्य छ एउटा या त महान मान्छेले गरे जस्तो गर या सामान्य मान्छेले गरेजस्तो नगर ।
- गरिब हुनु दुखको कुरा होइन गरीब मान्छे त एकदिन अवस्य पैसा कमाउछ तर दरिद्र मानसिकता भएको मान्छे कहिल्यै धनी हुन सक्दैन ।
- प्रेमको लागि भाव चाहिन्छ शब्द होइन ।
- मानिसको चुनौती नै दर्द मुक्त समाजको स्थापना हो ।
- विशाल हृदय राख्न चाहनेले अर्काको आलोचना सहनुपर्छ ।
Related Post
१३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५ १३ आश्विन २०८०, शनिबार ०८:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!