वाल्मिकीका विश्‍व चर्चित भनाइहरू

ByBibas chetan

४ आश्विन २०७६, शनिबार ०९:४८ ४ आश्विन २०७६, शनिबार ०९:४८ ४ आश्विन २०७६, शनिबार ०९:४८ #Valmiki, #वाल्मीकि, #वाल्मीकिका चर्चित भनाइहरू

१ जसरी नदी बग्छ, त्यसरी नै विगत पनि फर्केर आउँदैन ।
२ समयभन्दा बलवान केही हुँदैन ।
३ खतराले ढोका ढकढक्याएन भने रोमान्चक र सफलताको सुरु हुँदैन ।
४ कुनै रिसमा भएपनि कहिल्यै अरुलाई अभद्र व्यवहार नगर ।
५ महत्वकाँक्षा भएको मन सधै रित्तो हुन्छ । उ नै सफलताको हकदार ।
६ जहाँ सहयोग र मेलमिलाप हुन्छ त्यहा नै बढी शक्ति हुन्छ ।
७ जहाँ कर्तव्य  पालन भएको छैन त्यहाँ राम्रो कुरालाई पनि नराम्रो बुझिछ ।
८ः अप्ठयारो परिस्थिति नै राम्रो भाग्य हो र अरुले गर्ने नकारात्मक आलोचना सप्लताको संकेत हो ।

0 thoughts on “वाल्मिकीका विश्‍व चर्चित भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!