१ जसरी नदी बग्छ, त्यसरी नै विगत पनि फर्केर आउँदैन ।
२ समयभन्दा बलवान केही हुँदैन ।
३ खतराले ढोका ढकढक्याएन भने रोमान्चक र सफलताको सुरु हुँदैन ।
४ कुनै रिसमा भएपनि कहिल्यै अरुलाई अभद्र व्यवहार नगर ।
५ महत्वकाँक्षा भएको मन सधै रित्तो हुन्छ । उ नै सफलताको हकदार ।
६ जहाँ सहयोग र मेलमिलाप हुन्छ त्यहा नै बढी शक्ति हुन्छ ।
७ जहाँ कर्तव्य पालन भएको छैन त्यहाँ राम्रो कुरालाई पनि नराम्रो बुझिछ ।
८ः अप्ठयारो परिस्थिति नै राम्रो भाग्य हो र अरुले गर्ने नकारात्मक आलोचना सप्लताको संकेत हो ।
It’s tips of acknowledge
Useful for us …