इमानुएल म्याक्रोनका चर्चित भनाइहरू

ByBibas chetan

१२ मंसिर २०७६, बिहीबार १८:४६ १२ मंसिर २०७६, बिहीबार १८:४६ १२ मंसिर २०७६, बिहीबार १८:४६
  • मलाई लाग्छ जब मानिसहरुसगँ हलुवा र रोजगार हुन्छ , तिनीहरूले तपाईलाई भोट दिन्छन्।
  • शरणार्थी संकटले देखाउँदछ कि हामी विश्वको भू-राजनीतिक संकटहरूबाट अलग हुन सक्दैनौँ ।
  • हामी शरणार्थीहरूको महाद्वीप हौँ , र यदि तिमी भन्छौ कि हामी शरणार्थीहरूलाई एकीकृत गर्न सक्दैनौँ, यो हाम्रो मूल्यमान्यता प्रतिकूल हुनेछ , यदि सीमाना पुरा खुला हुन सक्दैन भने पनि।
  • अधिक अभिसरण सिर्जना गर्न, हामीलाई अधिक एकीकरण चाहिन्छ।
  • भूमण्डलीकरण एक ठूलो अवसर हुन सक्छ।
  • जब राजनीति विशेष कार्यको रूपमा नभएर पेशा नै हुन्छ, राजनीतिज्ञहरू सार्वजनिक सेवकभन्दा बढी स्व-सेवक हुन्छन्।
  • म मात्र एक उदार आन्दोलन होइन। म प्रगतिशील बाँयाबाट आउँछु। म प्रणालीलाई ताजा पार्न र प्रतिरोध गर्ने प्रयास गर्दैछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!