हेनरी डेभिडका चर्चित भनाइहरू

ByBibas chetan

१४ मंसिर २०७६, शनिबार १८:१९ १४ मंसिर २०७६, शनिबार १८:१९ १४ मंसिर २०७६, शनिबार १८:१९

विश्वासको सबैभन्दा सानो बीज खुशीको सबैभन्दा ठूलो फलभन्दा राम्रो हुन्छ।

अन्धकार र अज्ञानमा निर्भर हुँदैन भने साँचो मित्रताले सही ज्ञान लिनसक्छ।

कहिल्यै पछाडि नहेर यदि तिमी त्यसतर्फ जाने योजना बनाइरहेका छैनौ भने।

सफलता सामान्यतया ती मानिसहरूमा आउँदछ जसलाई यसलाई हेर्ने फुर्सद छैन।

हाम्रो पछाडि के छ र हाम्रो अगाडि के छ ती साना कुरा हुन यदि यसलाई हामी भित्रको कुरासँग तुलना गर्ने हो भने।

यदि हामी पर्याप्त शान्त हुने हो भने हामी हरेक निराशमा क्षतिपूर्ति भेट्टाउनेछौँ।

जो मानिस एक्लै जान्छ उसले आज सुरू गर्न सक्छ तर अर्कोसँग यात्रा गर्नेले अर्को तयार नभएसम्म पर्खनु पर्छ।

त्यो मानिस धनी छ जसको सुख सस्तो छ।

सत्य र गुलाबको काँडा उस्तै हुन्छ।

त्यहाँ केहि क्षणहरू हुन्छन् जब सबै चिन्ता र कथित परिश्रम असिमित फुर्सद र प्रकृतिको आराममा बेकम्मा हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!