बेथनी ह्यामिल्टन आँट दिने भनाइहरू

ByBibas chetan

१९ मंसिर २०७६, बिहीबार ०८:२० १९ मंसिर २०७६, बिहीबार ०८:२० १९ मंसिर २०७६, बिहीबार ०८:२० #bethany hamilton, #बेथनी ह्यामिल्टन

-दयाले हामीलाई अचम्मका कामहरू गर्न र परिप्रेक्ष्य दिन सक्छ ।
-साहसको मतलब तपाई डराउनुहुन्न भन्ने होइन । साहस भनेको तपाईलाई डरले रोक्न नदिनु हो ।
-महिलाहरू साहस, त्याग, दृढ संकल्प, प्रतिबद्धता, कठोरता, मुटु, प्रतिभा र हिम्मतले बनेका हुन्छन् ।
-डर भनेको त्यस्तो चिज हो, जसले हामीलाई जीवनमा विभिन्न चिजहरूबाट टाढा राख्दछ । तपाईले आफ्नो डरहरू के हुन् भनेर ध्यान दिएर यसलाई परास्त गर्नु महत्वपूर्ण हुन्छ ।
-भगवानले हाम्रा लागि ठूलो योजना बनाउनुभएको छ । हामीले केवल भगवानमाथि विश्वास गर्नुपर्छ ।
-सबै चिजका लागि परमेश्वरले हामीलाई शक्ति र एकता प्रदान गर्नुभयो जुन हामीलाई कहिल्यै थाहा भएन ।
-व्यक्तिहरू आफूले चाहेको कुरा गर्न सक्छन् यदि तिनीहरूले आफ्नो हृदय त्यसमा राख्छन् र कहिल्यै पनि हार मान्दैनन् भने ।
-सार्कको आक्रमणपछि पनि भगवानको कृपाले मलाई जिउँदो राख्यो ।
-छालहरूमा रचनात्मक हुनु चुनौतीपूर्ण हुन्छ तर हामी प्रत्येकले आ आफ्नो तरिकाले कला सिर्जना गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!