मैले मात्र मेरो जीवन परिवर्तन गर्न सक्छु । मेरा लागि यो अरु कसैले गर्न सक्दैन ।
जन्म दिनु भनेको तपाईंले आफ्नो तल्लो ओठलाई जबरजस्ती आफ्नो टाउको माथि लग्नु हो ।
हिँड्न सिक्नका लागि तपाईंले तल झर्नुपर्छ । यसले तपाईंलाई जान्न मद्दत गर्दछ कि तपाईं यसमा बाँच्न सक्नुहुन्छ । यो आफैँमा एउटा शिक्षा हो ।कसैले पनि कहिल्यै जीवनलाई निष्पक्ष भनेन, केवल घटनात्मक भने ।
कोही पनि दागबिना जीवन बिताउँदैनन् ।
म कसैसँग गुनासो गर्दिनँ, किनकि मलाई थाहा छ त्यो सपना देख्न कत्ति गाह्रो छ र त्यसलाई साकार गर्न कत्तिको कठिन छ ।
जब हामी स्नातक हुन्छौं हामी स्कूल जान छोड्दैनौं ।
मसँग राम्रो आवाज थियो र म मूर्ख वा बौलाहा हुन डराउँदिनँ ।
शब्दहरू एकपटक छापिएपछि, त्यसको आफ्नै जीवन हुन्छ ।
सहयोग गर्नुमा स्वार्थ पनि छ किनकि यसले तपाईंलाई अरूलाई मद्दत गर्ने बेलामा राम्रो महसुस गराउँछ । मलाई अपरिचितहरूको दयालु कार्यहरूले सहयोग पु¥यायो । अरूलाई मद्दत गर्नका लागि नै हामी यहाँ छौं ।
म मेरो जीवन बचाउन एक चुट्किला भन्न सक्दिनँ । यद्यपि मलाई चुट्किला सुन्न मन पर्छ ।
जब तपाईंसँग कुनै सपना हुन्छ, तब तपाईंले यसलाई समात्नुपर्छ र कहिल्यै जान दिनुहुँदैन ।