क्यारोल बर्नेटका धेरै राम्रा भनाइरहरू

ByBibas chetan

४ पुष २०७६, शुक्रबार १९:१० ४ पुष २०७६, शुक्रबार १९:१० ४ पुष २०७६, शुक्रबार १९:१० #Carol Burnett, #क्यारोल बर्नेट
  1. मैले मात्र मेरो जीवन परिवर्तन गर्न सक्छु । मेरा लागि यो अरु कसैले गर्न सक्दैन ।
  2. जन्म दिनु भनेको तपाईंले आफ्नो तल्लो ओठलाई जबरजस्ती आफ्नो टाउको माथि लग्नु हो ।
  3. हिँड्न सिक्नका लागि तपाईंले तल झर्नुपर्छ । यसले तपाईंलाई जान्न मद्दत गर्दछ कि तपाईं यसमा बाँच्न सक्नुहुन्छ । यो आफैँमा एउटा शिक्षा हो ।कसैले पनि कहिल्यै जीवनलाई निष्पक्ष भनेन, केवल घटनात्मक भने ।
  4. कोही पनि दागबिना जीवन बिताउँदैनन् ।
  5. म कसैसँग गुनासो गर्दिनँ, किनकि मलाई थाहा छ त्यो सपना देख्न कत्ति गाह्रो छ र त्यसलाई साकार गर्न कत्तिको कठिन छ ।
  6. जब हामी स्नातक हुन्छौं हामी स्कूल जान छोड्दैनौं ।
  7. मसँग राम्रो आवाज थियो र म मूर्ख वा बौलाहा हुन डराउँदिनँ ।
  8. शब्दहरू एकपटक छापिएपछि, त्यसको आफ्नै जीवन हुन्छ ।
  9. सहयोग गर्नुमा स्वार्थ पनि छ किनकि यसले तपाईंलाई अरूलाई मद्दत गर्ने बेलामा राम्रो महसुस गराउँछ । मलाई अपरिचितहरूको दयालु कार्यहरूले सहयोग पु¥यायो । अरूलाई मद्दत गर्नका लागि नै हामी यहाँ छौं ।
  10. म मेरो जीवन बचाउन एक चुट्किला भन्न सक्दिनँ । यद्यपि मलाई चुट्किला सुन्न मन पर्छ ।
  11. जब तपाईंसँग कुनै सपना हुन्छ, तब तपाईंले यसलाई समात्नुपर्छ र कहिल्यै जान दिनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!