पैसाले नयाँ सम्बन्ध बनाएपनि असली सम्बन्धलाई ध्वस्त बनाइदिन्छ

ByBibas chetan

२१ पुष २०७६, सोमबार १४:१२ २१ पुष २०७६, सोमबार १४:१२ २१ पुष २०७६, सोमबार १४:१२ #भनाइरहरू
  • जीवनको सहि आनन्द लिनका लागि आर्थिक स्थिति होइन, मानसिक स्थिति सही हुनुपर्छ ।
  • कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।
  • इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितिमा धैर्य बनाइराख्नुपर्छ ।
  • जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।
  • जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।
  • पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।
One thought on “पैसाले नयाँ सम्बन्ध बनाएपनि असली सम्बन्धलाई ध्वस्त बनाइदिन्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!