Skip to content
- जीवनको सहि आनन्द लिनका लागि आर्थिक स्थिति होइन, मानसिक स्थिति सही हुनुपर्छ ।
- कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।
- इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितिमा धैर्य बनाइराख्नुपर्छ ।
- जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।
- जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।
- पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।
Related Post
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२ ७ श्रावण २०८०, आईतवार ०८:१२
Bibas Kulung
३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६ ३ श्रावण २०८०, बुधबार ०७:१६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!
Truthfully..