केट मोसका राम्रा भनाइहरू

ByBibas chetan

४ माघ २०७६, शनिबार ०७:३३ ४ माघ २०७६, शनिबार ०७:३३ ४ माघ २०७६, शनिबार ०७:३३ #kate-moss, #केट मोस
  • म आफ्नो जीवनलाई त्यस्तो तरिकाले बाँच्न चाहन्छु कि जब म साँच्चिकै बूढो हुन्छु र आफ्नो जीवनलाई फर्केर हेर्छु, म यो भन्न सकुँ कि आहा मैले राम्रो जीवन बिताएँ ।
  • जसले भयावह, अनुचित र असत्य कुराको प्रचार गरुन् तर म मात्र यो भन्न सक्छु कि उत्तम बदला भनेको सफल बन्नु हो ।
  • मैले
  • मलाई लाग्दैन कि मोडेलिडं एउटा करियर हो जुन मैले अनुशरण गर्ने छु ।
  • मैले अन्य कुरामा ध्यान केन्द्रित गर्ने प्रयास गरें । तर म जहिले पनि उही ठाउँमा फिर्ता भएँ र यसले मलाई खुसी दिएन । मैले ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
  • मसँग घरमा पोसाक छ । मलाई यो काल्पनिक किसिमको वस्तु सिर्जना गर्न मन पर्छ ।
  • तपाईं फोहोरी देखिन सक्नुहुन्छ, तर फोहोरी बन्न सक्नुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!