• सफलताको जन्मदाता हो, साहस । – विकन्सफील्ड
  • महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । – विवेकानन्द
  • सपना नदेखि कुनै काम सुरू हुँदैन । – कार्ल स्याण्डबर्ग
  • जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् । – शिव खेडा
  • जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् । – चार्ल्स डार्विन
  • हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन । – फ्रेया स्टार्क
  • व्यक्तिको पतन र सफलताकाे कारण संसार होइन उसको काम हो । – हितोपदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!