प्रेरक नेपाली भनाइहरू

ByBibas chetan

१५ माघ २०७६, बुधबार १७:३८ १५ माघ २०७६, बुधबार १७:३८ १५ माघ २०७६, बुधबार १७:३८

  • विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
  • मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
  • हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
  • साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
  • अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
  • हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
  • आशा जागा अवस्थाको सपना हो ।
  • शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
  • हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
  • म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!