Skip to content
- विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
- मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
- हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
- साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
- अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
- हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
- आशा जागा अवस्थाको सपना हो ।
- शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
- हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
- म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
Related Post
१२ आश्विन २०८०, शुक्रबार १३:०५ १२ आश्विन २०८०, शुक्रबार १३:०५ १२ आश्विन २०८०, शुक्रबार १३:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३ ११ आश्विन २०८०, बिहीबार २०:१३
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!