मन छुने महानहरूका सर्वोच्च भनाइहरू

ByBibas Kulung

१९ फाल्गुन २०७६, सोमबार २०:४८ १९ फाल्गुन २०७६, सोमबार २०:४८ १९ फाल्गुन २०७६, सोमबार २०:४८ #मन छुने महानहरूका भनाइहरू, #सर्वोत्कृष्ट भनाइहरू

जुन काम तिमी आज गर्न सक्दछौ त्यसलाई कहिल्यै भोलिका निम्ती नछोड । -वेन्जामिन फ्रेंकलिन

आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । -महात्मा गान्धी

यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा स्मरण गरेर राख्नु पर्दैन । -मार्क ट्वेन

असम्भव भन्ने शब्द मेरो शब्दकोषमा छैन । -नेपोलियन बोनापार्ट

लडाइमा आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ । -मार्क ट्वेन

गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरीय कर्म । -अलेक्जेण्डर पोप

तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन । -इलेनोर रुजवेल्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!