स्वार्थसम्बन्धी भनाइहरू

ByBibas Kulung

२ आश्विन २०७७, शुक्रबार ०७:१३ २ आश्विन २०७७, शुक्रबार ०७:१३ २ आश्विन २०७७, शुक्रबार ०७:१३ #afnonews, #आफ्नो न्युज, #भनाइहरू, #राम्रा, #सफलता, #स्वार्थ

-सफलतापूर्वक आफ्नाे स्वार्थ पुर्ति गर्नु नै मानव जीवनकाे सच्चा उद्देश्य हाे । थ्रेसिमेकस
-गुरुलाई स्वार्थी हुने कुनै अधिकार छैन । -वेदव्यास
-मान्छे स्वार्थबाट प्रेरित हुन्छ-व्यक्तिकाे हित गर्ने स्वार्थ र समाजकाे हित गर्ने स्वार्थ । -जिनज्याक रुसो
-एउटै स्वार्थ भएका व्यक्तिहरूकाे समुदायलाई मान्यता दिदा समूहका सदस्यहरुमा एकताकाे भावना बलियो पार्ने भाइचाराकाे सिर्जना हुन्छ । -सिक्मन फ्यायन्ड
-तथाकथित व्यवहारिक मानिसहरू र तिनकाे बुद्धि हेरेर मलाई हासाे उठ्छ । अवस्य पनि सुँगुर भन्न चाहेमा पनि मानिसले मानवजातिकाे दुखकष्टबाट मुन्टो फर्काएर आफ्नै स्वार्थकाे मात्र चासाे लिन्छ । – कार्ल माक्स
-मानिसमा स्वार्थकाे भावना अत्याधिक प्रवल हुन्छ । कसैले स्वार्थमा बाधा गरेमा मानिसले उसमाथि आक्रमण समेत गर्दछ । थोमस हब्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!