ओशोका चर्चित भनाइहरू

ByBibas Kulung

३ असार २०७८, बिहीबार ०६:३० ३ असार २०७८, बिहीबार ०६:३० ३ असार २०७८, बिहीबार ०६:३० #चर्चित भनाइहरू, #प्रेरक भनाइ, #महान भनाइ, #माहान भनाइ, #राम्रा भनाइ, #सफलता

–अहंकार एक अज्ञान हो ।
–प्रशन्नता सद्भावको छायाँ हो, त्यो सद्भावको पछि लाग्छ । प्रशन्न रहनुको अर्को कुनै तरिका छैन ।
–जीवन कुनै दुखद घटना होइन, यो एक हास्य हो । जीवित रहनुको मतलब हास्यको बोध हुनु हो ।
–अज्ञानी बनिरहनु राम्रो हो । कम्तीमा अज्ञान त आफ्नो हुन्छ । यो प्रमाणिक हो, यही सत्य, वास्तविकता र इमान्दारी हो । धेरै सोझा, कम ज्ञानी र बच्चा जस्तै बन्नुहोस् । जीवनलाई रमाइलोको रुपमा लिनुहोस्, किनभने वास्तविकतामा यही जीवन हो ।
–त्यसरी नचल्नुहोस्, जसरी डरले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्, जसरी प्रेमले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्,।जसरी खुसीले तपाइलाई चलाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!