१. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो । – थियोडेर रुज्बेल्ट
२. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिन, जति गरे मनोरञ्जन मात्रै गरे । – थोमस एल्भा एडिसन
३. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो । – बब मार्ली
४. प्रत्येक विहान हाम्रो पुन: एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ । – गौतम बुद्ध
५. मोटर विना उड्न संभव छ तर ज्ञान र सीप विना छैन । – विल्भर राईट
६. एकपटकमा एउटा मात्र काम गर, र सो काममा आफ्नो पुरै मन-मस्तिष्क लगाउ । – स्वमी शिवानन्द
७. मुस्कान विना बिताइएको दिन खेर गएको दिन हो । – चार्ली चाप्लिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!