-यो आत्मविश्वास राख कि तिमी पृथ्वीको सबभन्दा आवश्यक मानिस हौ । गोर्की
-आत्मविश्वास नै उन्नतिको प्रथम सिढि हो । विवेकानन्द
-आत्मविश्वास त तयारी मात्रै हो । धेरै काम तिम्रो नियन्त्रणमा हुन्छ । –रिचर्ड क्यायन
-आत्मप्रेम प्राय: अनावश्यक हुन सक्छ । – एन्थोनि पावेल
-एउटा व्यत्ति उसको क्षितिजभन्दा पर फैलन सक्दैन । जोन पावेल
-यदि म आफ्नै लागि हुन सकिन भने अरु कसका लागि हुन्छु ? – पिर्के एभोथ
-देख्न सक्ने टाढासम्म म पुग्न सक्छु, आँखाले हेरेजति म देख्छु र सपना बुने जति पूरा गर्न सक्छु भनेर लाग्नु नै महानता । – कारेन राभन
-जसमा आत्मविश्वास छ, त्यही सफल हुन्छ, संसार त विश्वासले जित्ने न हो । स्वेट मार्डेन
-सबभन्दा पहिला आत्मविश्वास गर्न सिक । – विवेकानन्द
-म भूतलाई होईन, भविष्यलाई सम्झन्छु । – लौरिन वाकल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!