विलियम ब्लेकका मनछुने भनाइहरू

ByBibas Kulung

१४ श्रावण २०७८, बिहीबार ०६:५६ १४ श्रावण २०७८, बिहीबार ०६:५६ १४ श्रावण २०७८, बिहीबार ०६:५६ #प्रेरक भनाईहरु, #मनछुने भनाईहरु, #महान भनाइ, #विलियम ब्लेक, #सपल भनाईहरु


– ज्ञानको सबैभन्दा राम्रो स्रोत परीक्षण हो । जति धेरै परिक्षण गर्छौ, अनुभव लिन्छौ, त्यति नै धेरै ज्ञान बढ्छ ।

– दिमागमा भएको कुरा बोल्छौ भने सतहमा रहने मान्छेले तिमीलाई सधै नकार्छ ।

– बिहान सोंच, दिउसो काम गर, बेलुका खाना खाउ र राती निन्द्रा पुग्ने गरी सुत ।

– एउटै रुखलाई मुर्ख र बुद्दिमानले  फरक-फरक देख्छन् ।

– जुन व्यक्तिले आफ्ना बिचार र भावनालाई व्यक्त गर्दैन, त्यो व्यक्ति थुनिएको पानी जस्तै हो ।

– दु:खको चरम बिन्दुमा मान्छे हास्छ र सुखको चरम बिन्दुमा मान्छे रुन्छ ।

– तिमी जस्तो छौ अरुलाई त्यस्तै देख्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!