कलमकाे पावर

ByBibas Kulung

२४ बैशाख २०७८, शुक्रबार ०८:४४ २४ बैशाख २०७८, शुक्रबार ०८:४४ २४ बैशाख २०७८, शुक्रबार ०८:४४ #आफ्नो भनाई, #कलम, #नेपाली भनाई, #प्रेरक भनाई, #मनछुने भनाई, #राम्रा भनाई, #सफलता

-आहा ! प्रकृतिको सबभन्दा उत्तम उपहार, मेरो कैलो रजहाँस प्वाँखको कलम । –वायरन
-तरबारलाई हटाऊ यो बिना पनि देशको रक्षा गर्न सकिन्छ कलम यता देऊ । –थोमस ब्राउन
-जस्तो तरबारको सञ्चालनमा दु्रतगति र स्फूर्तिको आवश्यकता पर्दछ, त्यसैले कलम चलाईमा विचारको । –जुलिया वार्ड
-संसारमा केवल दुई शक्ति छन् तरबार र कलम । अन्तमा सधै तरबारको हार भई कलमको विजय हुन्छ । –नेपोलियन बोनापार्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!