१. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो । – थियोडेर रुज्बेल्ट
२. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिन, जति गरे मनोरञ्जन मात्रै गरे । – थोमस एल्भा एडिसन
३. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो । – बब मार्ली
४. प्रत्येक विहान हाम्रो पुन: एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ । – गौतम बुद्ध
५. मोटर विना उड्न संभव छ तर ज्ञान र सीप विना छैन । – विल्भर राईट
६. एकपटकमा एउटा मात्र काम गर, र सो काममा आफ्नो पुरै मन-मस्तिष्क लगाउ । – स्वमी शिवानन्द
७. मुस्कान विना बिताइएको दिन खेर गएको दिन हो । – चार्ली चाप्लिन
८. बच्चाहरुले आफ्नो अभिभावकबाट दुई कुरा प्रप्त गर्नुपर्दछ; उभिनलाई आधार र उड्नलाई पखेटा । – गोथे
९. आफ्नो घाउहरुलाई आफ्नो विद्वतामा बदल । – ओप्रा विन्फ्रे
१०. मानिस मृत्युबाट डराउनुपर्ने आवश्यकता छैन, बरु अझै आफुले चाहे जस्तो जीवन जिउन सुरु नगरेकोमा डराउनु आवश्यक छ । – मार्कस औरेलियस
११. सत्रुको चुम्बन भन्दा मित्रको झापड नै बेस हुन्छ । – पाइथागोरस
१२. कहिलेसम्म हामीले प्रयास गरिरहनुपर्छ ? अन्तिम साससम्म । – जिम रोन
१३. संसारको समस्या नै यहीँ हो कि हामी आफैंले आफैंलाई घृणा गर्छौ । – चार्ली चाप्लिन
१४. आशा सुर्य जस्तै हो, जब हामी यश तिर फर्कन्छौ तब बोझ रुपि छाया संवत्: पछि पर्दछ । – स्यामुएल स्माइल
१५. जिन्दगीलाई सधैं पछाडिबाट मात्र बुझिन्छ तर हामीले त अगाडिबाट जिउनु छ । – सोरेन किर्केगर्ड