-जब कसैमाथि भयानक आपत आईपर्दछ, तब ऊ खुटाबाट सोच्ने काम गर्दछ । –वायरन
-जो युद्ध क्षेत्रबाट भाग्दछ, ऊ अर्को दिन लड्नको लागि जीवित रहन सक्दछ तर जो आफूलाई युद्धमा होम्दछ, ऊ कहिल्यै फेरि उठ्न सक्दैन् । –-गोल्डस्मिथ
-विजयको समयमा कायर पनि वीर हुन जान्छ । जस्तै घरको पुग्दा थाकेको बटुवाको गोडामा तागत पस्दछ । –प््रेमचन्द
-म कायरतालाई कुनै हालतमा पनि सहन सक्दिन तपाई कायरताबाट मर्नुभन्दा, बहादुरी अस्त्र प्रहार गर्दै र प्हार सहदै मर्नु धेरै राम्रो सम्झन्छु । –महात्मा गान्धि
-कायर आफनो जीवनकालमा अनेकौँ पटक मर्दछ, वीर मानिस केवल एकै पटक मर्दछ । –विलियम शेक्सपियर
-यो संसार कायर पुरुषहरुको लागि होईन, पलायन हुने प्रयास नगर । –विवेकानन्द
-कायर पुरुष डगमगाउँछ किन्तु साहसी पुरुष धेरै आपत विपतमाथि पनि विजय प्राप्त गर्न सक्छन् । –रानि एलिजावेथ
-एउटा कायर कुकुरले त्यति तीब्रतासँग टोक्दैन, जति जोडले ऊ भुक्छ । –रुफस
-कायरले तब धम्की दिन्छ, जब ऊ सुरक्षित हुन्छ । –गेटे
-विजयको समयमा कायर पनि वीर हुन जान्छ । जस्तै घरको नजिक पुग्दा थाकेको बटुवाको गोडामा तागत पस्दछ । –प्रेमचन्द
-न्याय देख्नु तर न्याय नगर्नु भनेको कायरता हो । –पारसी धर्म