घृणा हृदयको पागलपन हो

ByBibas Kulung

१ कार्तिक २०७८, सोमबार १७:५४ १ कार्तिक २०७८, सोमबार १७:५४ १ कार्तिक २०७८, सोमबार १७:५४

घृणा हृदयको पागलपन हो । –वायरन
अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र निच बनाउदिन । –बुकर टि. वासिङटन
अरुलाई घुणा गर्नु भनेको मुसा भगाउन आफ्नै घरमा आगो लगाउनुजस्तै हो । –हेनरी ईमरसन फसडिक
घृणाले अरुलाई नभएर पहिले तपाईलाई नै मार्छ । –जेम्स थर्रबर
जसको मन ईश्वरले भरिएको हुन्छ, उ कहिल्यै हरुको डाहा गर्दैन । –गुरुनानक
घृणा मानिसको लागि हानिकारक हुन्छ । आफुभित्र घृणालाई स्थान दिने मानिस आफनो नियन्त्रण छोड्दछ । –गौतम बुद्ध
घृणा कम गर्नुहोस, धेरै बाच्नुहोस । –इभि कुलर
मयालु मनले घृणा हटाउन सफल हुन्छ । –जरेब तेग
जे सच्चाइृमाथि निर्भर हुन्छ, उसले कसैलाई घृणा गर्दैन । –नेपोलियन बोनापार्ट
सद्भावबाट सद्भाव नै जन्मन्छ भने घृणाबाट घृणा नै जन्मन्छ । –स्वेटमार्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!