लाईसेन्स लिन पुगेकी गायिका राईलाई छोटो लुगा लगाएर आउन नमिल्ने भन्दै प्रहरीले र्फकाईदियो

ByBibas chetan

६ भाद्र २०७५, बुधबार ०७:३४ ६ भाद्र २०७५, बुधबार ०७:३४ ६ भाद्र २०७५, बुधबार ०७:३४

काठमाडौ । ट्राफिक प्रहरी कार्यालयमा लाईसेन्स लिन पुगेकी गायिका समृद्धि राईलाई ट्राफिक प्रहरीले छोटो लुगा लगाएको भन्दै फर्काएको खबर आजको राजधानि दैनिकमा छापिएको छ ।

मंगलवार दिउसो बग्गीखाना पुगेकी समृद्धिलाई बग्गीखानाको गेटमा बसेकी महिला प्रहरीले वानपिस लगाएर आउन नमिल्ने भन्दै फर्काएकी थिईन् । ट्रफिक प्रहरिले गेटवाट फर्काएपछि समृद्धिले फेशबुकमा लेखेकी छिन् ‘मलाई प्रहरीले वानपिस लगाएर भित्र जान पाईदैन भन्दै गेटवाट फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!