विप्लव समूहमाथि सरकारको प्रतिबन्ध !

ByBibas chetan

२८ फाल्गुन २०७५, मंगलवार २०:४७ २८ फाल्गुन २०७५, मंगलवार २०:४७ २८ फाल्गुन २०७५, मंगलवार २०:४७

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाएको छ।

विप्लव समूह आपराधिक संगठन भएको निष्कर्ष निकाल्लै प्रतिबन्ध लगाउने मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको क्याबिनेट श्रोतले जानकारी दिएको छ। ‘संविधानमा नै हातहतियार लिएर अपराधिक गतिविधि गर्न नपाउने उल्लेख भएकोले संविधान बमोजिम नै निर्णय गरिएको छ। कसैले पनि शान्ति भड्काउने गतिविधि गर्न पाउँदैन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!