एकै परिवारका ६ दिदीबहिनी प्रहरी जागिरे

ByBibas chetan

१० जेष्ठ २०७६, शुक्रबार ०९:०९ १० जेष्ठ २०७६, शुक्रबार ०९:०९ १० जेष्ठ २०७६, शुक्रबार ०९:०९

एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे छन्  । नुवाकाेटकाे एकै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो ।
नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन । इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) छन् ।

हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!