प्रेम सम्बन्धी महत्वपूर्ण धारणा

ByBibas chetan

६ असार २०७६, शुक्रबार ००:०९ ६ असार २०७६, शुक्रबार ००:०९ ६ असार २०७६, शुक्रबार ००:०९

१. प्रेमको सुरुवात एक मिठो सपनाबाट हुन्छ जुन मानिसको भित्री आँखाले देखिसकेको हुन्छ ।

२.हर मानिस प्रेमी हुन खोज्दछ तर हरप्रेमी एक सच्चा प्रेमी बन्ऩ सक्दैन ।

३. प्रेमको सुरुवात आँखा आँखाबाट हुन्छ तर प्रेम गर्न आखाँ जुध्न जरुरी  छैन ।

४.प्रेम गर्ने मानिस कमजोर हुन्छ किनकी उसले आफ्नो मुटु अरुलाई उपहार दिएको हुन्छ जो कहिल्यै फिर्ता माग्न वा गर्न सक्दैन ।

५.प्रेम दुई आत्माबीचको एक सच्चा मिलन हो ।

६.प्रेम गर्ने मानिस र मुटु रोगी एउटै हुन् जसको आयु मापन गर्न सकिदैन ।

७.आजभोलीको प्रेम देखादेखी र हेराईसिकाई गर्ने ढोगी किसिमको प्रेम बन्ऩ पुगेको छ ।

८. प्रेम कसैको बशको कुरा हैन जब प्रेम हुन्छ तब संसार सबै मेरो हुन लाग्दछ ।

९. प्रेम रोग कहिल्यै निको नहुने रोग हो जसको औषधी यो संसारमा छैन ।

१०. प्रेम गर्नु भनेको आफुले आफैलाई कमजोर बनाउनु हो ।

One thought on “प्रेम सम्बन्धी महत्वपूर्ण धारणा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!