आफ्नो भाग्यको विद्याता आफै हौं

ByBibas chetan

८ असार २०७६, आईतवार ०९:०४ ८ असार २०७६, आईतवार ०९:०४ ८ असार २०७६, आईतवार ०९:०४

-जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन । -ब्रर्टेण्ड रसेल
-मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
-उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु
-अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
-पा*गल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
-दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे
-हामी आफ्नो भाग्यको विद्याता आफू स्वयम् हौं । – अरस्तु
-तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । –अल्वा एडिसन
-आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन
-आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । –सँत पितर
-मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । –ईबने बतुता
-दु:ख के सुख के सबै तिम्रै हातमा छ । – शेक्सपियर
-शान्ति आफैभित्र हुन्छ, यसलाई बाहिर नखोज । –भगवान गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!