प्रतिनिधिसभा बैठक, विपक्षीको डरले सूचना टाँसेर स्थगित
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशदेखि संघीय संसद्सम्म अवरुद्ध गर्ने चेतावनी दिएपछि बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक…