५ महानका ५ उत्कृष्ट भनाइहरू

ByBibas Kulung

२६ माघ २०७६, आईतवार ०९:२१ २६ माघ २०७६, आईतवार ०९:२१ २६ माघ २०७६, आईतवार ०९:२१ #फ्रान्सिस् बेकन, #महात्मा गान्धी, #मार्क ट्विन

‘स्वयम् आफूले नै त्यो परिवर्तन गर, जुन तिमी संसारमा देख्न चाहन्छौ ।’ महात्मा गान्धी
‘यदि तपाईं सधैं सत्य बोल्नुहुन्छ भने कुनै पनि कुरा याद राख्नुपर्ने छैन ।’ मार्क ट्विन
‘सबैभन्दा ठूलो शक्ति नै ज्ञान हो ।’ फ्रान्सिस् बेकन
“उसले कुराकानीमा प्रयोग गर्ने विशेषणहरूबाट उसकाे चरित्र थाहा हुन्छ।”-मार्क ट्विन
“दिनको एक स्याउले डाक्टरलाई टाढा राख्छ, तर तपाईंलाई डाक्टर प्यारो छ भने फलहरू बिर्सनुहोस् !”-अज्ञात

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!