१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।
३. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
४. कल्पनाले नै संसारमाथी सासन गर्दछ ।
५. गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
६. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।

4 thoughts on “नेपोलियन बोनापार्टका जीवन बदल्ने भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!