थोरोका महान भनाइहरू

ByBibas Kulung

२३ श्रावण २०८०, मंगलवार १८:२० २३ श्रावण २०८०, मंगलवार १८:२० २३ श्रावण २०८०, मंगलवार १८:२० #thoro, #थोरो


कुनै पनि चिजको मूल्य यसको निम्ति तिमीले साटेको जीवनको भाग हो ।
अवज्ञा स्वतन्त्तवताको आधार हो । जसले आज्ञा पालन गर्दै हिड्छ उ नोकर बन्न पुग्छ ।
पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।
हरेक ठूला रुखहरु पनि साना बिउबाटै सुरुवात भएका थिए ।
सफलतामा तिमीले के प्राप्त गर्यौ होइन, तिमि कस्तो व्यक्ति बन्यौ भन्ने महत्वोपूर्ण हुन्छ ।
यदि त्यो बाटोमा फेरी फर्कने योजना छैन भने विगतलाई नहेर ।
ढुक्कका साथ आफ्नो सपनाको बाटोतर्फ हिड । आफूले कल्पना गरेको जिन्दणि बाँच ।
मलाई प्रेमभन्दा पनि, पैसा भन्दा पनि, प्रख्याति भन्दा पनि, मलाई सत्य देउ ।
आफ्नो लागि सोच्नु अन्यथा अरुले तिम्रो बारेमा त सोच्रेछन तर तिम्रो पक्षमा सोच्रेछैनन्‌ ।
म पप्रकृतिको सानिध्यमा गए, किनकि मैले बुझेर नै यो चाहना राखेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!