अरुलाई माया गर्दा आफ्नो मूल्य बिर्सिनू

ByBibas Kulung

२२ कार्तिक २०७८, सोमबार १६:३४ २२ कार्तिक २०७८, सोमबार १६:३४ २२ कार्तिक २०७८, सोमबार १६:३४ #घमण्ड, #प्रेरणा, #मनछुने भनाई, #महानता, #सफलता

  • पुस्तकभन्दा असल साथी अरु कोही हुँदैन ।
  • यो समय भनेको मसँग के छ भनेर सोच्ने समय हैन । मसँग भएका कुरालाई मेरो लक्ष्यमा पुग्न कसरी प्रयोग गर्न सक्छु भनेर सोच्ने समय हो ।
  • सबैजसो कामको सुरुवातको नतीजा राम्रो हुँदैन ।
  • हामी टुट्छौं, चर्किन्छौँ । त्यसैले त प्रकाश हामी भित्र छिर्न पाउँछ ।
  • मान्छे टुट्न सक्छ, तर पराजित हुन सक्दैन ।
  • यदि जीवनको बारेमा लेख्न चाहन्छौ भने, पहिले जीवन बाँचेर अनुभव गर ।
  • अरुलाई माया गर्दा आफ्नो मूल्य बिर्सिनु ।
  • हौसला भनेको मानसिक दबाव भित्रको सुन्दरता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!