मदर टेरेसाका महान सन्देशहरू

ByBibas chetan

३१ जेष्ठ २०७६, शुक्रबार २०:५१ ३१ जेष्ठ २०७६, शुक्रबार २०:५१ ३१ जेष्ठ २०७६, शुक्रबार २०:५१ #आफ्ना न्युज, #आफ्ना समाचार, #प्रेरक भनाइहरू, #मदर टरेसाका भनाइहरू, #महान भनाइहरू


-यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
-शान्ति मुस्कानबाट सुरूवात हुन्छ ।
-हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आज यसैलाई मनाऔं ।
-यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
-सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
-विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
-हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
-रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
-यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
-प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!