-नयाँ शक्तिशाली जिन्दगी बाँच्ने संकल्प गर्ने । यस संकल्पलाई चिटको रूपमा लेखेर गोजीमा हाल्ने, अन्यौल र गाह्रो पर्दा यसलाई पढ्ने ।
-विहानको ब्रम्ह मुहुर्तमा उठ्ने (४ वा ५ बजे) र एक घण्टा आफ्नो विकासको लागि छुट्याउने- व्यायाम, स्वासक्रिया, सफलता साधना अनि      लगत्तै दिनभरीको योजना बनाउने ।
-सफल हुने मान्छेले कम बोल्छ बढी सुन्छ । अतः ६०% सुन्ने र ४०% बोल्ने ।
-बच्चाहरू दिनभरीमा ५०० पटक हास्छन भने ठूलाहरू मात्र १५ पटक अतः जति मौका मिल्छ त्यती हाँस्ने ।
-दिनभरी पुस्तक वा पत्रिका लिएर हिड्ने र जब-जब फुर्सद हुन्छ पढी हाल्ने बानी बसाल्ने ।
-सफल एवं ठूला मान्छेसँग नियमित संगतमा रहने ।
-हरेक मान्छेको नाम याद गर्ने । अरूलाई नामबाट चिन्नु नै प्रभाव छोड्ने पहिलो बिन्दु हो ।

2 thoughts on “डा. योगी विकाशानन्दका चर्चित भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!