मन छुने राम्रा भनाइहरू

ByBibas Kulung

२४ माघ २०७६, शुक्रबार २१:३२ २४ माघ २०७६, शुक्रबार २१:३२ २४ माघ २०७६, शुक्रबार २१:३२ #मनछुने भनाइहरू, #महान भनाइहरू, #राम्रा भनाइहरू

-एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
–हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
–सफलताको लागि तीन चिजको आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
– न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।
–जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वरको प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
–सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरिको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।
– राम्रा मान्छेहरु टाढैबाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सकिन्न।
–चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।

One thought on “मन छुने राम्रा भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!