-राज्य र समाजमा कुनै अन्तर छैन । समाज नै राज्य हो र मानिस सामाजिक तथा राजनीतिक दुवै प्रकारको जीव हो । अरस्तु÷प्लेटो
-समाज वर्गहरुको समग्र रुप हो र समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । कार्लमाक्र्स
-समाजको विकास मानिसहरुको विचार, इच्छा, आकांक्षाबाट होइन, भौतिक कारणहरुद्धारा निर्धारण हुन्छ । कार्लमाक्र्स
-समाजप्रति समर्पित भएर नै व्यत्तिले आफनो जीवनलाई सार्थक बनाउन सक्छ । अल्र्वट आईन्स्टाईन
-समाज व्यत्तिहरुको संकलन वा समग्रता हो जुन निश्चित सम्बन्धहरुद्धारा तथा व्यवहारको तरिकाबाट बाँधिएका हुन्छन् । मोरिस गिन्सवर्ग
-समाज सामाजिक सम्बन्धहरुको तरंग वा जालो हो । म्याक इभर एण्ड पेज
-समाज मानिस र उसका साथीहरुसँगको सम्बन्धको जटिल समग्रता हो । टाल्कोना परसन्स
-पश्चिमी समाज निरीश्वरवादि छ भने पूर्वीय समाज ईश्वर मान्ने किसीमको । महात्मा गान्धि
-कुनै निश्चित उद्धेश्य लिएका व्यत्तिहरुको संगठन नै समाज हो । हर्नवाइ
-साझा अनुभव, मूल्य, प्रवृत्ति, बानि र संस्कृति बोकेका व्यत्तिहरुको एकताबद्ध समूह समाज हो । सी. भी. गुड