अवगुणले आफ्नै घाँटी निमोठ्छ, आफैँलाई असफल बनाउँछ

ByBibas Kulung

३१ भाद्र २०७८, बिहीबार ०९:४८ ३१ भाद्र २०७८, बिहीबार ०९:४८ ३१ भाद्र २०७८, बिहीबार ०९:४८ #प्रेरक भना, #मनछुने भनाइ, #महान भनाइ, #राम्रा भनाइ, #सफलता

-जसले अरुकाे अवगुणहरुको बखान गर्छन, त्यो आफ्नै अवगुण प्रकट गर्दछ । – गौतम बुद्ध
-काम नगर्ने, धेरै खाने, सवैसँग वैरभाव गर्ने, ज्यादा मायामा फसेको, कूर, देशकालको ज्ञान नराख्ने र निन्दित वा फोहोर भेष धारण गर्ने मानिसलाई आफनो घरमा बस्न दिनुहुदैन् । –विदुरनीति
‍-अर्काको धन गर्नु, अर्काकी स्वास्नीसँग संसर्ग गर्नु र सहृदयी मित्रलाई परित्याग गर्नु– यी तीन अवगुणले मानिस नष्ट हुनसक्छ । – विदुरनीति
-अवगुणले तपाईलाई नजितोस, तपाईले आफनो अवगुण जित्नुहोस । – स्वेटमार्डन
-अवगुणले असफलतालाई रोक्छ बन्न लागेको काम बिगार्छ, अवगुणले आफनै घाँटी निमोठ्छ, आफैँलाई असफल बनाउँछ । – स्वेटमार्डन
-लाभ हानि, जसअपजस, सुख दुख, गुण अवगुणहरु संसारका हरेक वस्तुसँग आबद्ध भएका हुन्छन् । त्यसकारण मानिसहरु न त सधैँ सुखी न त सधैँ दुखी नै रहन्छन् । –गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!