Tag: महान भनाइहरू

महान भनाइहरू तपाइले कतै छुटाउनु भएकाे छैन ?

-यति तितो पनि बन्नुहुदैन कि कसैले थुकिदेओस्‌ अनि यति मिठो पनि बन्नुहुदैन कि सिधै निलिदिउन्‌ । -हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ…

अध्ययन सम्बन्धी भनाइहरू

-मानिसले जहिले पनि अध्ययन कर्ममा लागिरहनुपर्छ । –मनुस्मृति -अध्ययनमा पार पाएर पनि पटकपटक अभ्यास गर्दै रहनुपर्छ । – ऋग्वेद -पढ्न सबैले जान्दछन् तर के पढ्नुपर्दछ भनेर कोही पनि जान्दैनन् ।…

शक्ति र सफलताका लागि आवश्यक भनाइहरू

हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो कि कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ । अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च…

सुखको रहस्य

एक सन्त जहिल्यै प्रसन्न देखिन्थे । उनी कुराकानीका क्रममा सामान्य प्रसंगमा पनि उच्च स्वरमा हाँस्ने गर्थे । केही चोरलाई उनको यो बानी अनौठो लाग्यो । सन्तको हाँसोखुसीले भरिएको जीवन देख्दा चोरहरूलाई लाग्यो, पक्कै…

मायाप्रेम सम्बन्धी भनाइहरू

१. कुनैप्रेम यसकारणले पनि अधुरो हुने गर्छ किनकि एउटाले भन्ने हिम्मतनै जुटाउन सक्दैन र अर्कोले सम्झिने कोशिसनै गर्दैन । २. जिन्दगीमा कहिले पनि कसैसँग प्रेमको लागि आफ्नो हात नाफैलाउनु किनकि…

मनछुने प्रेमिल भनाइहरू

१. एकोहोरो त सास पनि चल्दैन ! सम्बन्ध कसरी चल्छ । २. मन बहुत अटेरी हुन्छ, जस्ले मायाको बदलामा घृणा गर्छ उसैलाइ मात्र प्रेम गरिरहन्छ । ३. कसम त खान…

मित्रताकाे महत्त्वसम्बन्धी भनाइहरू

विदेशमा बिदा मित्र हुन्छ, घरमा स्त्री मित्र हुन्छे, रोगीको मित्र औषधि हुन्छ र मरणोपरान्त धर्म मित्र हुन्छ । -चाणक्य सच्चा मित्र हीराजस्तै अमूल्य र दुर्लभ हुन्छ । झूटा साथीहरू सुकेका…

पीडासम्बन्धी महान भनाइहरू

-जसले पीडा अनुभव गर्दैन, उसले कहिल्यै पीडाको विषय सोच्दैन । – स्यामुयल जोन्सन -संसार पीडाहरूले भरिएको छ र यसबाट बाहिर निक्लिने उपायले पनि भरिएको छ । – हेलन केलर -विचार…

विलियम ब्लेकका भनाइहरू

१. हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौ । हामी ति विरोधाभासको बीचमा पनि बाँचेर ति कुराहरूभन्दा माथि उठ्नको लागि जन्मिएका हौं। २. ज्ञानको सबैभन्दा राम्रो स्रोत परीक्षण हो ।…

हौसला दिने राम्रा भनाइहरू

-महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ । -यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो…

error: कपी गर्न अनुमति लिनुहोला !!