विलियम ब्लेकका भनाइहरू

ByBibas Kulung

२६ असार २०७७, शुक्रबार २२:५३ २६ असार २०७७, शुक्रबार २२:५३ २६ असार २०७७, शुक्रबार २२:५३ #आफ्नो न्युज, #प्रेरक भनाइ, #महान भनाइहरू, #राम्रा भनाइहरू, #विलियम ब्लेक, #सफलता

१. हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौ । हामी ति विरोधाभासको बीचमा पनि बाँचेर ति कुराहरूभन्दा माथि उठ्नको लागि जन्मिएका हौं।
२. ज्ञानको सबैभन्दा राम्रो स्रोत परीक्षण हो । जति धेरै परीक्षण गर्छौ, अनुभव लिन्छौ, त्यति नै धेरै ज्ञान बढ्छ ।
३. कसैको निर्देशनमा दौडिने घोडाभन्दा रिसाहा बाघ बढी बुद्दिमान हुन्छ ।
४. दिमागमा भएको कुरा बोल्छौ भने सतहमा रहने मान्छेले तिमीलाई सधै नकार्छ ।
५. बिहान सोंच, दिउसो काम गर, बेलुका खाना खाउ र राती निन्द्रा पुग्ने गरी सुत ।
६. एउटै रुखलाई मुर्ख र बुद्दिमानले फरक-फरक देख्छन् ।
७. जुन व्यक्तिले आफ्ना बिचार र भावनालाई व्यक्त गर्दैन, त्यो व्यक्ति थुनिएको पानी जस्तै हो ।
८. दुखको चरम बिन्दुमा मान्छे हास्छ र सुखको चरम बिन्दुमा मान्छे रुन्छ ।
९. आफ्नो जिन्दगी प्रतिको सम्पूर्ण दायित्व आफूले लिनुनै ज्ञान हो ।
१०. तिमी जस्तो छौ, त्यस्तै देख्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!