-असाधारण नतिजाकाे लागि असाधारण काम गर्न जुरुरी हुन्न ।
-नाम कमाउन २० वर्ष लगानी गर्नुपर्छ भने बदनाम हुन २० मिनेट पनि लाग्दैन ।
-राम्रा मान्छेकाे संगत गर्‍यो भने अझ तिम्राे हिड्ने बबाटो राम्राे हुन्छ ।
-सफल लगानीकर्ताकाे लागि अनुशासन र धैर्यता अपरिहार्य हाे ।
-आफूले मन पराएकाे काम गर्नेहरू प्राय: सफल हुन्छन् तर धैर्य अनिवार्य हाे ।
-सबैभन्दा ठूलो लगानी आफ्नाे विचार र व्यक्तित्व विकासमा गर्नू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!