महान भनाइहरू तपाइले कतै छुटाउनु भएकाे छैन ?
-यति तितो पनि बन्नुहुदैन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैन कि सिधै निलिदिउन् । -हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ…
विवश कुलुङ
-यति तितो पनि बन्नुहुदैन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैन कि सिधै निलिदिउन् । -हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ…
सबै प्राणीलाई आफ्नो जीवन प्रिय छ । सुख अनुकुल छ, दुःख प्रतिकुल छ । सबै जीव दीर्घायु चाहन्छन् । मनमा सधैँ मैत्री भावना राखेर मेरो सबैसँग मित्रता होस र कसैसँग…
आधारभूत अर्थमा सामाजिक परिवर्तनको अर्थ सामाजिक संरचनामा हुने परिवर्तन हो । एच. एम. जोनसन सामाजिक परिवर्तन मानिसको कार्य तथा विचार गर्ने तरिकामा हुने रुपान्तरण हो । एम. डी. जोन्सन सामाजिक…
अन्तर्निर्भरता भनेको पारस्पारिक निर्भरता हो, अरु मूलुकका आफ्नो समकक्षिहरुका क्रियाकलापहरुले जनता र सरकारहरु प्रभावित हुन्छन् । अतः देशवासीहरुबीच जति बढि परराष्टिय विनिमय हुन्छ, त्यति नै उच्च तहको अन्तर्निर्भरता हुन्छ ।…
अति शिष्ट हुनु अशिष्ट हुनु हो । -जापानि उखान सच्चा शिष्टता स्वतन्त्र तथा सहज गुण हो । -चेस्टर फिल्ड आत्मशासन नै शिष्टताको चमक हो । -हेनरी ईमर्शन शिष्टता एउटा गुण…
एकताको एकमात्र उपाय स्वतन्त्रता हो । –संस्कृत भनाइ यदि स्यालहरुमा एकता भएमा बाघको गुफा पनि हरण गर्न सक्छन् । –शेखशादि राज्यको एकता राजनीतिक निपूर्णतामा निर्भर गर्दछ, राज्यको एकता नै राजनीतिक…
हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो कि कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ । अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च…
एक सन्त जहिल्यै प्रसन्न देखिन्थे । उनी कुराकानीका क्रममा सामान्य प्रसंगमा पनि उच्च स्वरमा हाँस्ने गर्थे । केही चोरलाई उनको यो बानी अनौठो लाग्यो । सन्तको हाँसोखुसीले भरिएको जीवन देख्दा चोरहरूलाई लाग्यो, पक्कै…
संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर । भाग्यको ढोकामा मुड्की बजार्नुभन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका…
गल्ती सत्यको छिमेकी हो, यसलाई नजिक राख ।-रवीन्द्रनाथ टैगोर जन्मान्धले देख्दैन । त्यस्तै कामान्धले पनि केही देख्दैन । यसै गरी मात्तिएको मान्छेले कोही सोच्दैन भने स्वार्थी मानिस स्वार्थका कारण आफनो…