Month: १५ भाद्र २०७८, मंगलवार १९:२१

नारीकाे सोच र आनन्द

-महिलाहरूमा दुई किसिमले उत्ते*जना उत्पन्न हुन्छ । पहिलो उत्तेजना यो*निको क्लोटोरिसमार्फत् उत्पन्न हुन्छ भने दोस्रो उत्ते*जना यो*निमै उत्पन्न हुन्छ । -लगभग ७० प्रतिशत पुरुष महिनावारीकाे समयमा यौ*नसम्पर्क राख्न रुचाउँदैनन् तर एउटा अध्ययनले…

यौ’न तथा सहबासबारे चर्चित भनाइहरू

-सह*वासले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । -यौ’न र प्रेम एकअर्काकाे परिपूरक हुन् । -सह*वासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ । -स*हवासकाे बेला शरीरमा डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोन उत्पादन हुने…

संगीत प्रभावले जीवनमा कति परिवर्तन ल्याउछ ?

-आत्माको फोहोरमैलोलाई सङ्गीतले सफा गर्छ । बेथेहोल्ड आयोरबाच -संगीत दिमागको औषधि हो । जोन ए. लोगन -संगीत नभएको भए यस संसारका सबै सुन्दर वस्तु मरिसकेका हुने थिए । वेञ्जामिन डिजारायलीे…

पढ्नैपर्ने ९ भनाइहरू

-म हरेक पाइलामा हारेको छु, तर म जन्मेको केवल जीतको लागि हो । एमर्सन -म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।अज्ञात…

संकलित केही भनाइहरू

-यदि तपाईको लक्ष्यमा कोही पनि हाँसीरहेको छैन् भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो। -जति कठिन संघर्ष हुन्छ, त्यति नै जीत शान्दार हुन्छ। -पैसाले नै हो कतिको सपना टुटेको छ…

आत्मविश्वाससम्बन्धी भनाइहरू

-यो आत्मविश्वास राख कि तिमी पृथ्वीको सबभन्दा आवश्यक मानिस हौ । गोर्की -आत्मविश्वास नै उन्नतिको प्रथम सिढि हो । विवेकानन्द -आत्मविश्वास त तयारी मात्रै हो । धेरै काम तिम्रो नियन्त्रणमा…

आजका लागि संकलित भनाइहरू

-सबै कुरा किताबबाट सिकिँदैन केही कुराहरु जिन्दगीबाट पनि सिकिन्छ । -मुस्कान नै जिन्दगीको एउटा सच्चा साथी हो , जसले दुख भुलेर हास्न अनि बाच्न सिकाउछ । -निरास नहुनुस जिन्दगीदेखि ।…

मनछुने महान भनाइहरू

१. जुन काम तपाईं आज गर्न सक्नुहुन्छ त्यो काम भोलिका निम्ति नछोड्नुस् । – वेन्जामिन फ्रेंकलिन २. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । –…

error: कपी गर्न अनुमति लिनुहोला !!