-सह*वासले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
-यौ’न र प्रेम एकअर्काकाे परिपूरक हुन् ।
-सह*वासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ ।
-स*हवासकाे बेला शरीरमा डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोन उत्पादन हुने भएकाेले नियमित गर्नेकाे छाला चम्किलो र आयु बढ्छ ।
-सह*वासकाे बेला शरीरमा अक्जिटोसिन हर्मोन ५ गुणाले बढ्छ। त्यसले शरीरमा दुखाइ तथा पी*डा कम गराउन सहयोग पूर्याउँछ ।
-गास, बास र कपाससँगै सह*वास अनिवार्य आवश्यक्ता हाे ।