प्याजले यौ’न शक्ति बढाउछ

ByBibas Kulung

२६ आश्विन २०७८, मंगलवार १२:२९ २६ आश्विन २०७८, मंगलवार १२:२९ २६ आश्विन २०७८, मंगलवार १२:२९ #Health, #onion, #प्याज

प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।
२ मुटुलाई फा’इदाजनक
काँ’चो प्याजले रक्त’चापलाई स’न्तुलित राख्छ । यसमा हुने मि’थाइल स’ल्फाइड र एमी’नो एसि’डले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।
३ कपालका लागि फाइदाजनक
प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।
४ क्या’न्सरबाट बचाउँछ
प्याजमा स’ल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने को’लोन, स्त’न वा फो’क्सोको क्यान’सरबाट बचाउन उपयोगी हुन्छ । यसले पि’सावमा हुने संक्रमण समेत रोक्छ ।
५ मधु’मेहबाट बचाउँछ
नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधु’मेहबाट बचाउँछ । मधु’मेह हुने ब्यक्तिले नियमित खानामा प्याज स’लादकोरुपमा खानु राम्रो हुन्छ ।
६ प’त्थर
प’त्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।
७ कब्जियतको समस्या समाधान
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।
८ चिसोबाट बचाउँछ
प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।
९ लू बाट बचाउँछ
गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।
१० यौ’न शक्ति बढाउँछ
प्याजले यौ’न शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौ’न जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पु’रुषले प्याजको सेवन गर्दा उनीहरुको यौ’न शक्ति बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!