योनीसम्बन्धी १० रोचक तथ्य हेर्नुस्

ByBibas Kulung

२२ कार्तिक २०७८, सोमबार २२:०८ २२ कार्तिक २०७८, सोमबार २२:०८ २२ कार्तिक २०७८, सोमबार २२:०८

१, यो*नीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२, यो*नीको उत्ते*जक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिं*गमा केवल चार हजार वटा मात्र ।३, एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।४, यो*नीलाई अंग्रेजीमा भे*जाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५, यो*नीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६, यो*नीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७, गु*प्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

८, यो*नीमा कैयन् प्रकारका ब्या*क्टेरिया पाइन्छन् । यो*नीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९, गु*प्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०, यो*नीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सह*वासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!