आजका लागि संकलित भनाइहरू

ByBibas Kulung

६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ #www.afnonews.com, #आजका लागि संकलित भनाइहरू, #प्रेरक भनाई, #महान भनाई, #विवश कुलुङ, #सफलता

-सबै कुरा किताबबाट सिकिँदैन केही कुराहरु जिन्दगीबाट पनि सिकिन्छ ।
-मुस्कान नै जिन्दगीको एउटा सच्चा साथी हो , जसले दुख भुलेर हास्न अनि बाच्न सिकाउछ ।
-निरास नहुनुस जिन्दगीदेखि । दुख/सुख त आउछ/जान्छ तर जिन्दगी नै गयो भने त धेरै रहरहरु अधुरा रहन्छन् ।
-खुशी पनि अचम्मको चिज रहेछ कहिलेकाही खुशी आफू संग हुन्छ तर खुशी बाडने आफ्नो कोहि हुदैन ।
-सफलता पाउनको लागि संघर्ष गर्दैछु । कोशिस गर्दागर्दै पनि गन्तव्यमा पुगिन भने मलाई दोष नदिनू है आमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!