संकलित केही भनाइहरू

ByBibas Kulung

१० भाद्र २०७८, बिहीबार १६:५८ १० भाद्र २०७८, बिहीबार १६:५८ १० भाद्र २०७८, बिहीबार १६:५८ #प्रेरक भनाक्ष, #मनछुने, #संकलित केही भनाइहरू

-यदि तपाईको लक्ष्यमा कोही पनि हाँसीरहेको छैन् भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो।
-जति कठिन संघर्ष हुन्छ, त्यति नै जीत शान्दार हुन्छ।
-पैसाले नै हो कतिको सपना टुटेको छ भने कतिको सम्बन्ध छुटेको छ ।
-सायद उसको मन हलुका भएको छ होला, आखिर उसले मेरा धेरै माया अनि यादलाई त्यहाँबाट हटाइदिएको जो छ ।
-बरु दिल टुक्रियोस, कमसेकम आफ्नाहरुले यो त हेर्न पाउनेछन कि हरेक टुक्रामा कसको लागि कति माया छ भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!