यदि तिमी खुसी जीवन बाच्न चाहन्छौं भने आफूलाई लक्ष्यमा बाध्रुहोस्‌, कुनै बस्तु वा व्यक्तिसँग
होइन । – अल्बर्ट आइन्स्टाइन

जब सबैथोक फरक खराब बाटोमा जान्छ तब म बलियो हुनु पर्छ भन्नेमा विश्वास गर्दछु म । -अट्री हेपवर्न

साना-साना कुरामा आनन्द मान्न सिक्नुहोस्‌, एक दिन तपाइँले आफ्नो जीवनमा पछाडि फर्केर
हेर्नुहुनेछ र अनुभुत गर्नुहुनेछ कि ति साना खुसी नै कति ठूला खुसी थिए भनेर । – रोबर्ट ब्रेल्ट

विद्यालयमा तिमीलाई पाठ सिकाइन्छ र बल्ल त्यसको परिक्षा लिलिन्छ तर वास्तविक जीवनले
पहिले परिक्षा लिन्छ र मात्रै त्यसको पाठ सिकाउदछ । – टम बडडेट

एउटा शब्द जसले जीवनका सबै पिडा र बोझबाट मुक्त गराउदछ त्यो हो – प्रेम ।

जीवन कुनै समस्या होइन समाधान गर्नको निम्ति, बल्कि अनुभूति गर्नको निम्ति स्वीकार गर्ने
वास्तविकता हो । – सोरैन किर्केगार्ड

एकदिन सबैको अघि तिम्रो जीवन झलझल चम्कने छ, वस यति गर्नु कि त्यो बेला तिमि सबैले
हेर्नलायक बनोस । – गेराईड वै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!